अनुदानमा कृषकहरुलाई फलफूलका बिरुवा बितरण

सल्यान १८, असार सल्यानमा कृषकहरुलाई फलफूलका बिरुवा बितरण गरिएको छ । कृषकलाई व्यवसायिक र आधुनिक खेती प्रणालीमा अग्रसर गराउने उद्देश्यले कृषि ज्ञान केन्द्र (रुकुम पश्चिम) सम्पर्क कार्यालय सल्यानले फलफूलका बिरुवा बितरण गरेको हो । कार्यालयले जिल्लाका किसानहरुलाई विभिन्न प्रजातिका करिब १३ हजार ५ सय बिरुवा ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । अहिले कृषकहरुको मागको […]

Continue Reading

अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा सहित दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण शुरु

दैलेख,१८ असार दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न करिब १७ महिना भन्दा धेरै लाग्ने जनाईएको छ । पञ्चकोशी क्षेत्र नाभिस्थान ,श्रीस्थान, पादुका क्षेत्रमा ‘चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका उच्च अधिकारीहरु सोमबार बिहान पुगेका थिए । सोमबार देखि पेट्रोलियम पदार्थको अन्वेषणका लागि आएको उक्त टोली र नेपाल सरकारको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले […]

Continue Reading

झोलुंगे पुलले  जनजीवनमा ल्याएको सहजता

राजविराज,१८ असार  झोलुंगे पुलले पहाडी क्षेत्रको जनजीवनमा सहजता ल्याएको थुप्रै दृष्टान्त छ, तर सप्तरी को लौनियाँमा पनि झोलुंगे पुल निर्माणले जन जीवन सहज भएको छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ तर यो वास्तविकता हो  ।  ठूला पूल निर्माणमा ठूलै रकम लगानी लाग्ने र समय पनि अधिक लाग्ने हुँदा सानो लगानीमा नदी आरपार गर्न तिलाठी कोईलाडी […]

Continue Reading