अबिरल वर्षाले वस्ती प्रभावित, माैसम सुधार भएसँगै जनजीवन सामान्य

सुलोचना प्रजापति भक्तपुर, ३१ असार विगत ३ दिनदेखि लगातार परेको वर्षासँगै देशभर बाढी र पहिरो गएको छ । देशभरका अधिकांश नदी, खोला तथा सडकहरू अवरुद्ध छन् भने विभिन्न स्थानमा पहिरोले बस्तीहरूमा जोखिम बढ्दै गएको छ । त्यस्तै भक्तपुरको हनुमन्ते खोलामा उच्च रूपमा आएको बाढीले पुलको दुवैतर्फको भागमा कटान गरेको छ भने बस्तीमा सम्म बाढी पुगेको […]

Continue Reading