पानी पर्दा यातायात बन्द

सुजना कार्की भक्तपुर, २२ असार भक्तपुरबाट करीब २ किमी पूर्व रहेकाे सुडालमा पानी पर्दा यातायात बन्द भएकाे छ । यसले हरेक स्थानीयलार्इ अावतजावतमा कठिनार्इ भाेग्नुपरेकाे छ । हाल चाँगुनारायण नगरपालिकामा पर्ने साविक सुडाल गाविसमा भर्खरै  विकासका पालुवा पलाउन थालेका छन् । यहाँ व्यापक र तीव्रतर रूपमा बाटाेकाे निर्माणा भइरहेकाे छ । निर्माण कार्य पूरा गर्न […]

Continue Reading