भक्तपुरमा पहिलोपटक व्यावसायिक कफी खेती

सुलोचना प्रजापती भक्तपुर, २२ असार छालिङ्ग कफी उद्यम समूहको आयोजनामा चाँगुनारायण न.पा. वडा नं.५ भक्तपुरमा पहिलोपटक व्यावसायिक कफी खेती गरेको छ । उक्त खेतीको उद्घाटन चाँगुनारायण न.पा.का प्रमुख सोमप्रसाद मिश्रले गरे । भक्तपुरमा पहिलो पटक भएको व्यावसायिक कफी खेतीमा यहाँका कृषक उत्साहीत भएका छन् । करिब १५० रोपनी जग्गामा फैलिएको उत्पादन क्षेत्रमा १२० भन्दा वढी […]

Continue Reading