वागीश्वरी मा.वि.मा गुरू पूर्णिमा मनाइयो

सर्जिना श्रेष्ठ भक्तपुर, १ साउन अध्यारोबाट उज्यालोमा पठाउने गुरु नै हुन् । गुरु भनेको जो सुकै पनि हुन सक्छ, जसले राम्रो कुरा र शिक्षा सिकाउँछ । यही वेदव्यास दिवसको सम्झनामा मनाइने गुरुपूर्णिमा विश्वभरी नै मनाइन्छ । भक्तपुरको च्याम्हासिंहस्थित वागीश्वरी मा.वि.मा पनि गुरुपूर्णिमा कार्यक्रम आयोजना गरिएको छ । यसमा कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थी […]

Continue Reading

नेपाल मानव धर्म सेवा समितिद्वारा गुरु पुजन

काठमाडौं, १ साउन गुरु पूर्णिमा तथा व्यास पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । समितिले मानव धर्मका प्रणेता श्री सतपालजी महाराज जीप्रति श्रद्धाभाव प्रकट गर्दै “गुरु पुजा महोत्सव २०७६” मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठले आफूले प्राप्त गरेको आध्यात्मिक […]

Continue Reading