वागीश्वरीमा विद्यार्थीको भर्ना अभियान जारी

सर्जिना श्रेष्ठ भक्तपुर, २८ असार एसर्इर्इ परीक्षा सकाएर  जीवनको भविष्य खोज्न िविद्यार्थीहरू िविभिन्न कलेजको खोजीमा गइरहेका छन् । कक्षा ११ भर्ना हुन कुन स्कूल राम्रो भनी िविभिन्न स्कूलमा प्रवेश परीक्षाका लागि मेहनत गरिरहेका छन् । यसैक्रममा भक्तपुर च्याम्हासिंहस्थित वागीश्वरी माविमा विद्यार्थीको चाप बढिरहेको छ । प्रवेश परीक्षाका लागि पहिलो चरणमा १ हजार १ सय ५५ जनाले फाराम लगेकोमा […]

Continue Reading

सामाजिक समस्याः छाउपडी प्रथा

अनुषा भैनात्व भक्तपुर, २८ असार जनसंख्याको ५० प्रतिशतभन्दा बदी भाग ओग्टेका महिलाहरुको चौतर्फी विकास बिनासमाज र राष्ट्रको विकासमा सम्भव देखिदैन ।हाम्रो देश नेपालमा महिलाहरुप्रति गरिएका विभिन्न दुव्र्यहार कुरीति र संस्कारहरुका कारण महिलाहरुलाई आगाडि बढ्नमा कठिन भइरहेछ । आजको एक्काइसौं शताब्दीमा पनि समाजमा अन्धविश्वासका कारण विभिन्न यातना सहनुपरेको देखिन्छ । यस्तै अन्धविश्वासवाट जकडिएको र साहै न्यून […]

Continue Reading