एक महिनामै सडक विग्रन थाल्यो

मुना मुसिख्वाल गुण्डु, २ साउन सूर्यविनायक नगरपालिकाको वडा नं.७ गुण्डुको घुम्तीदेखि किवाचोकको भिम आधारभूत विद्यालयसम्म भएको कालोपत्रै सडकको केही खण्ड विग्रन थालेको छ । स्मरण रहोस् सो सडकको स्तरोन्नती गरि गत जेठ महिनामा मात्रै कालोपत्रे गरिएको थियो । सो सडक विग्रनमा क कसको दोष छ त ?सडक कालेपत्रै गर्नका लागि हतारोका कारण वा निर्माणमा प्रयोग […]

Continue Reading

साउन महिनामा मेहेन्दीको फेसन

सरिता गिरी भक्तपुर,३ साउन साउन महिनाको आगमनसंगै मेहेन्दीको र हरियो चुरा पोतेको व्यापार बढेको छ । यो महिनामा अन्य श्रीङ्गार सामान भन्दा विशेष गरी चुरा र पोते बढि प्रचलन भएको व्यापारीहरु बताउँछन् । मेहेन्दी प्राय जसो साना ठूलो सवै मानिसहरुले लागाउँदै आएको पाइन्छ । आफ्नो घर नजिकको एक दिदी रिता खड्काले दुबै हातमा टन्न मेहेन्दी […]

Continue Reading

छालिङ्गमा सरसफाई अभियान सुरु

सरिता गिरी भक्तपुर श्रावण ३, चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ्गलाई सुन्दर र पूर्ण सफाइयुक्त वडा बनाउन सरसफाई अभियान सुरु भएको छ । भक्तपुर नगरपालिका र चाँगु न.पा. जोड्ने पुल छेउमा विजुलीको खम्बामा गारवेज बास्केट ल्याएर सफाइ अभियानको उद्घाटन वडा अध्यक्ष जयन्द खड्काज्यूले गरेका थिए । नगरकोट सडकमार्ग देखि छालिङ्ग सम्म सरसफाई कार्यक्रम सुरु भएको […]

Continue Reading

नगरकोट सडक कहिले बन्ने ?

सरिता गिरी भक्तपुर, ३ साउन कमलविनायकदेखि नगरकोटसम्मको १६ किमी सडक विस्तार कार्य पाँच बर्ष बितिसक्दा पनि अझै ज्यूँका त्यूँ छन् । पर्यटन र स्थानीयबासी यसबाट प्रभावित बनेका छन् । वि.सं. २०७२ जेठमा शैलुङ्क कन्स्ट्रकशन प्रा.लि. ले निर्माणको ठेक्काको जिम्मेवारी पाएको थियो । दुई वर्षभित्र निर्माण कार्य सकाउने भनिएतापनि अझै उस्तै छ । यसले गर्दा पर्यटक […]

Continue Reading

जेब्रा क्रसिङ्ग मेटिन्दा बाटो कसरी काट्ने ?

सरिता गिरी भक्तपुर,३ साउन अहिले भक्तपुरका अधिकांश सहायक सडकमा जेब्रा क्रसिङ्ग मेटिएको अवस्थामा छ । पैदल यात्रुको सहजताको लागि बनाइएका यस्ता जेब्रा क्रसिङ्ग मेटिन्दा सर्वसाधरणलाई बाटो काट्न समेत मुस्किल भएको छ । यसले चालक र पैदल यात्रु दुबैलाई समस्यामा पारेको छ । भक्तपुरका अधिकांश सहायक सडकमा बाटो काट्न प्रयोग गरिने यस्ता संकेत चिन्ह मेटिन्दा बाटो […]

Continue Reading

बाटो ढलान कार्य सम्पन्न

मुना मुसिख्वाल गुण्डु,३ साउन सूर्यविनायक नगरपालिकाको वडा नं.७ किवाचोकको अति आवश्यक मुल सडक ८ मिटर विस्तार गर्ने क्रममा ज्योति मा.वि.सँगैको उकालो ढलान गर्ने कार्य सम्पन्न भएको छ । स्थानीय बासिन्दाको माग अनुसार आउदो तिहार सम्म गुण्डु ,किवाचोक ,हर्षचोक, ठिमी हुदै काठमाण्डौं जाने रुटको गाडी चलाउने लक्ष्यका साथ सडक निर्माण गरिएको छ । सो सडक ढलान […]

Continue Reading

ट्राफिक जाम समस्या

मुना मुसिख्वाल काठमाण्डौं ,३ साउन राजधानीबासीको दैनिक समस्याको रुपमा देखिएको छ सवारी साधन चाप । १० बजे कार्यालय पुग्नका लागि ८ बजेदेखि तरखर गर्नुपर्ने बाध्यता छ । भक्तपुरबाट काठमाण्डौं जाने मानिसहरुको प्राय समान समस्या त्यही नै रहेको छ । कार्यालय जान होस् वा विद्यालय,कलेज जान होस सबैजना १ घण्टा अघि घरबाट हिड्नुपर्ने बाध्यता रहेको छ […]

Continue Reading