नगर प्रमुख प्रजापति र बीरगञ्ज महानपाका उपप्रमुख कार्कीबीच भेट

भक्तपुर, २४ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार बीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेट ग¥यो । भेटमा भक्तपुर नगरपालिकाबाट सञ्चालित कार्यक्रमहरू, विकास निर्माण, सम्पदा संरक्षण, न्यायिक समितिको कार्य सम्पादन र नगरपालिकाका विविध गतिविधिबारे छलफल भयो । भेटमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले नगर र नगरवासीहरूको हितलाई केन्द्रमा राखेर काम […]

Continue Reading

भनपामा थप स्थानीय पाठ्यक्रम

सर्जिना श्रेष्ठ भक्तपुर,२४ असार भक्तपुर नगरपालिकाले नगरभित्र रहेका ९२ ओटा विद्यालयहरूमा आधारभूत तह (२–७ कक्षा ) मा स्थानीय पाठ्यक्रम लागु गरिएको छ । नगरपालिकाद्वारा त्यसको अनुगमन र शिक्षकसँगको अन्तरक्रियाले स्थानीय पाठ्यक्रम सफल कार्यान्वयन भएको ठहर गरेको छ । यही आधारमा यस वर्ष कक्षा २ र ७ मा यो पाठ्यक्रम राखिएको हो । यसै अनुसार पढाइँ […]

Continue Reading

कृृृषि नै मुख्य पेसा

रोसना लैबा भक्तपुर, २४ असार भक्तपुर– साखुको सङ्खरापुर–९ सानागाउँका बासिन्दाका पेसा कृिष रहेको छ । लगभग ८२ वटा घर रहेको सानो बस्तीमा मानिसहरु बाह्रै महिना कृषिमा सामेल हुने र कृषिले नै हाम्रो जिवितकोपार्जन हुने त्यहाकाँ बासिन्दा प्रकाश श्रेष्ठले बताए । श्रेष्ठले भने “हामीलाई आवश्यक पर्ने बीउ , औषाधि हामी चावहिलबाट ल्याउछांै ।” त्यसैगरी त्यहाँका कृषक […]

Continue Reading