मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौं, १९ असार नेपालमा मनसुनको प्रवेशको घोषण भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन जल तथा मौसम पूर्वानुमान महाशाखाले असार ५ गते मनसुन भित्रिएको घोषण गरेका थिए । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन ३÷४ दिन लाग्ने जल तथा […]

Continue Reading

तल्लो खारे खोलाको काम अन्तिम चरणमा

दोलखा, १९ असार दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडानम्बर ५ सुरी दोभानमा निर्माणाधिन ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत बढी सम्पन्न भएपछि आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । युनिभर्सल पावर कम्पनीले निर्माण गरेको तल्लो खारेखोला जलविद्युत आयोजना ३ वर्ष अघि सुरु भएको […]

Continue Reading

चार करोडको पुल एघार बर्ष पनि टिकेन

कास्की ,१९ असार पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज (पुल) निर्माणको काम द्रुत रुपमा अघि बढेको छ ।विजयपुरमा बनाइएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज राख्ने काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय पोखरामार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज निर्माणको काम भइरहेको छ ।विजयपुर खोलामा […]

Continue Reading

पहिलो पटक सिन्धुली जिल्लामै होमस्टे संचालन

सिन्धुली, १९  असार सिन्धुली जिल्लामा पहिलो होम स्टे संचालन हुने भएको छ । नेपालको ईतिहासलाई जोगाउन सफल सिन्धुलीगढी आउने पर्यटकलाई लक्षित गरी होम स्टे संचालन गर्न लागीएको हो । भद्रकालि होमस्टे संचालन गर्न लागीएको हो । कमलामाई नगरपालिका–२ मा पर्ने ढुङग्रेभञ्ज्याङमा रहेको मगर बस्तीमा होम स्टे संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै पहिलो […]

Continue Reading

पाँचतले मन्दिरको ३१८ औँ वर्षबन्धन मनाए

भक्तपुर, १८ असार असार शुक्ल प्रतिपदाका दिन विश्व प्रसिद्ध पाँचतले मन्दिरमा तुछिमलाका बासिन्दाहरूले गत वर्षझैँ यस वर्ष पनि झण्डोत्तोलन गरी ३१८ औँ वर्षबन्धन मनाएका छन् । मन्दिरको सबभन्दा माथिल्लो तलामा २० जना अवालहरू पुगेका थिए । यस वर्ष पाँचतले मन्दिरको गजुरमै झण्डोतोलन गरिएको थियो । गत वर्ष मन्दिरको पहिलो तलामै झण्डोतोलन गरिएको छ । पुजारी […]

Continue Reading

लोप हुँदै कुमाल पेशा

लमही ,१९ असार दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुन थालेको छ । पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताए । दाङको प्रेसीनी, देउखुरीलगायत क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ […]

Continue Reading