माटोखानी पनि अवरोध

संगिता ढकाल भक्तपुर, २५ असार जिल्लाका विभिन्न भागहरुमा अवैध ढंगले माटोखानी संचालनमा छन् । स्थानीय तहले तिनलाई व्यवस्थित गर्नुको साटो कतिपय खानीमा जनप्रनिधिकै संलग्नता भेटिएको छ । २०७१ फागुन १५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि भन्दै जिल्लामा संचालित २६ खानीको फाइल कब्जामा लिएको थियो । साबिक जिल्ला विकास समितिले अख्तियारले फाइल लिएको बहानामा […]

Continue Reading

प्राचिन चट्टान अभिलेख

संगिता ढकाल ताथली, असार १५ चाँगुनारायण नगरपालिका वडा नं. ९ मा रहेको प्राचिन चट्टान अभिलेख ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको चट्टान अभिलेख हो । बि.सं. २०७६ मा चट्टान अभिलेख पत्ता लागेको बारे आमसञ्चारमार्फत सार्वजनिक भएर पनि सम्बन्धित निकायले चट्टान अभिलेखको यथोचित संरक्षणको पहल थालेको छैन । चट्टान अभिलेखमा रञ्जना लिपीमा अक्षर कुँदिएका छन् । अभिलेखको […]

Continue Reading

 हलालगाउँका घरघरमा धारा, जनता खुशी

संगिता ढकाल ताथली, २५ असार लामो समयदेखि खानेपानी समस्या भोगिरहेका हलालगाउँबासीका घरघरमा धारा आएपछि स्थानीय खुशी भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको हलालगाउँमा चालू आर्थिक वर्षमा रु. ५ लाखको योजना सञ्चालनसँगै काम सम्पन्न भएपछि घरघरमा धारा पुगेको हो । ‘लामो समयदेखि खानेपानी समस्या भोगिरहेका थिए । अहिले हामीले घरघरमा पानी पुग्ने […]

Continue Reading

       ताथलीमा सफाई अभियान शुरु

संगिता ढकाल ताथली, २५ असार चाँगुनारायण नगरपालिका, ताथलीलाई सुन्दर र पूर्ण सफाईयुक्त वडा बनाउन सरसफाई अभियान शुरु भएको छ । वागमती सफाई अभियानको ३ सयौं हप्ता सकिएको अवसरमा चाँगुनारायण न.पा. वडा नं. ९ को आयोजनामा भएको सफाई अभियान उद्घाटन वडा अध्यक्ष गणेश त्यातले गरेका थिए । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका जोड्ने पुल छेउमा बिजुलीको […]

Continue Reading

लर्निङ बाई प्ले

सुलोचना प्रजापती भक्तपुर,२५ असार भक्तपुर शहिद स्मृतिस्थित प्र्रत्युसा किड्स जोनमा छिर्ने बितिक्कै अचम्मको दृश्य देखिन्छ । त्यहाँ रहेका बालबालिकाको हातमा किताबकापी होइन खेलकुदका सामग्री भेटिन्छ । बालबालिकाहरु खेल्दै केही कुरा सिकिरहेका हुन्छन । अलि भित्र छिरेपछि प्रधानाध्यापक अनिता खागी देखापरिन् र भनिन् , “लर्निङ बाई प्ले अध्ययन विधि हो ।” किड्स जोनको स्थापना कालदेखि नै […]

Continue Reading

माटाका भाँडा लोपोन्मूख

सुलोचना प्रजापती भक्तपुर, प्रसिद्घ जुजु धौ बनाउन प्रयोग गरिने माटाको लगायत अन्य भाँडाकुँडाहरु अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । बजारमा माटाका भाँडालाई प्लाष्टिकका बट्टाले विस्थापन गरेको हो । माटाका भाँडाको मागमा गिरावट अएपछि वैकल्पिक पेशा अँगाल्ने सोचमा पुगेका स्थानीय कृष्णभक्त प्रजापतीले माटाको भाँडामा बन्ने दही मीठो हुने भएतापनि प्लाष्टिकको प्रयोग बढी भएकोले यो पेशा सङ्कटमा […]

Continue Reading

रोपाइमा बेस्त

सर्जिना श्रेष्ठ भक्तपुर, २५ असार पानी नभएर अधुरो रहेको रोपाइ हिजोआजको झरीले केहिहद सम्म पुरा गरेको छ । धान रोप्न यसपाली नी ढिला हुने भयो भनी चिन्तित भएका किसानहरु झरी भएपछि हर्षित भएको देखिन्छ । त्यसैले बिहानदेखि नै धेरै किसानहरु कामदारहरु राख्दै रोपाइमा बेस्त छन् ।

Continue Reading

भक्तपुरका ढुंगेधाराहरु के साच्चै सुक्दै गएका हुन् त ?

अनुषा भैनात्व भक्तपुर, २५ असार भक्तपुरमा खानेपानीका परम्परागत स्रोत ढुंगेधारा सुक्दै जान थालेका छन् । कुनै बेला भक्तपुरमा  पानीको मुख्य स्रोत ढुंगेधारा सुक्नेमात्र नभएर लोपसमेत हुन थालेका छन् ।  भक्तपुरमा कति ढुंगेधारा छन्, कति वटामा पानी आउँछ र कति वटा सुके भन्ने तथ्यांक नगरपालिकांसँग छैन । गैरसहकारी संस्था एनजिओ फोरम प,र अर्बन वाटर एन्ड स्यानिटेसनका […]

Continue Reading

सरिता गिरी भक्तपुर, २५ असार चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका दुई सडक शिलान्यास गरिएको छ । उक्त सडक खण्डको शिलान्यास प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गरे । सडकको शिलान्यास गर्दै सांसद बस्नेतले भक्तपुरको विकास तीव्रगतिमा भइरहेको बताउदै उनले भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाइने बताए । उनले आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने […]

Continue Reading

भादगाउँले टोपीको महत्व

सर्जिना श्रेष्ठ भक्तपुर, २५ असार कालोटोपी देख्ने बित्तिक्कै भादगाउँले टोपी भनेर चिनिन्छ । भादगाउँले टोपी भनेर चिनिनुको खास कारण भक्तपुरमै विशुद्ध रुपमा बनिने मौलिक टोपी हो । तर, यसलाई भक्तपुरको टोपी नभनी भादगाउँले टोपी भन्नुको कारण चाहिँ भादगाउँ भनेको काठमाडौं र ललितपुरभन्दा अविकसित रहेको सन्दर्भमा भादगाउँ भनिन्थ्यो । प्रताप मल्लको पालादेखि नै भक्तग्राम भनि भक्तपुरलाई […]

Continue Reading