वि.सं. २०७७ भदाै १२ गते शुक्रबारको राशिफल

कला/साहित्य समाचार

न्यूज  अपडेट

भक्तपुर, १२ भदाै

वि.सं. २०७७ भाद्र १२, शुक्रवार,ई.सं. २०२० अगष्ट -२८,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-दशमी , १०:५१ बजे उप्रान्त एकादशी,नक्षत्र-मूल १५:३९ बजे उप्रान्त पूर्वाषाढा,योग-प्रीति , १९:४९ बजे उप्रान्त आयुष्मान्,करण-गर १०:५१ बजेदेखि वणिज , २२:१२ बजे उप्रान्त वालव,चन्द्रराशि-धनु,आनन्दादि योग-स्थिर, सूर्योदय-५:४१, सूर्यास्त-१८:२७,दिनमान-३१ घडी ५५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,बोलीमा विचार पुराउनु होला,
आजको शुभ अंक ३ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,
आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,गुप्त रोगले सताउने छ,
आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आत्म–विश्वास बढ्नेछ ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मेलमिलापको भावना राम्रो हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,यात्रा गर्दा अपमानित हुनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सानातिना कामको झमेला आउनसक्छ ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,आर्थिक समस्या पर्ने छ,
आजको शुभ अंक ९ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारीवारिक सहयोग बढ्ने छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,भिडभाड बाट बच्नु होला,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक १ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *