न्यूज अपडेट
काठमाडाैं, १७ असार

नेकपा फूटको सघारमा ओली गुटको छद्मरुपमा नयाँ पार्टी एमाले दर्ता गर्ने तयारी जुटेको छ । सन्ध्या त्रिपाठीको नामामा दर्ता गर्न निर्वाचनको आयोगमा पुगेको बोर्न बहादुर कार्कीले जानकारी दिए ।
‘ यो सबै पूर्व एमालेलाई व्युक्ताउने गरी निर्वाचन आयोगमा नयाँ पार्टी नयाँ दर्ता हुन लागेको छ ,’उनले भने। पछिल्लाे समयमा भएकाे नेकपाकाे स्थायी कमिटीकाे बैठकमा नेकपा भित्र बिवाद हुँदै आएकाे छ ।