पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ पुस पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ। कुल संक्रमितमध्ये […]
Continue Reading