राष्ट्रिय सभा निर्वाचन : मतदान सकियो

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ माघ राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । बुधबार विहान ९ बजेदेखि ३ बजेसम्म राष्ट्रिय सभामा रिक्त १९ पदको लागि सातै प्रदेशमा मतदान भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा मतदान सकिएको जानकारी दिए। आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा […]

Continue Reading

फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, १२ माघ फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन्। फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा संक्रमण देखिएको बताइएको हो। फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख […]

Continue Reading

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० (कुन प्रदेशमा कति?)

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ माघ नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो। विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ। […]

Continue Reading

किन हुन्छ हृदयघात? हुन नदिन के गर्ने? लक्षण र बच्ने उपाय

डा कमल लम्साल काठमाडाैं, ११ माघ मुटु विशेष किसिमको मांशपेशीले बनेको अङ्ग हो। यसले रगतलाई पम्प गरी रक्तनलीहरु मार्फत विभिन्न अङ्गहरुमा पुर्याउने काम गर्दछ। औसतमा प्रतिमिनेट ७० देखी ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रुपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु जस्तै सोडियम, […]

Continue Reading

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजारमा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता एजेन्सी, ११ माघ भारतमा विगत २४ घण्टामा  २ लाख ५५ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको हो। २ लाख ६७ हजार ७५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशमा कुल सक्रिय संक्रमितको संख्या २२ लाख ३६ […]

Continue Reading

समाजवाद हुँदै साम्यवाद पुग्ने नेमकिपाको लक्ष्य

बिगोल भक्तपुर, १० माघ मार्क्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । जनताको प्रजातन्त्र र समाजवाद हुँदै साम्यवादको लागि जनताको सङ्गठन विस्तार गर्ने पार्टीको लक्ष्य हो । सामन्तवाद, पुँजीवाद, फासीवाद, संशोधनवाद, अराजकतावाद, नवउदारवाद, विस्तारवाद र साम्राज्यवादजस्ता स्वदेशी विदेशी प्रतिक्रियावादीहरूविरुद्ध सर्वहारा अन्तर्राष्ट्रवादी विचारलाई आत्मसात गरेर आन्दोलन र सङ्घर्षमार्फत जनताको प्रजातन्त्र स्थापना […]

Continue Reading

सङ्घर्षका ४८ वर्ष

करभिका भक्तपुर, १० माघ ४८ वर्ष अर्थात् झन्डै आधा शताब्दी । व्यक्तिको जीवनमा आधा शताब्दी लामो अवधि भए पनि इतिहासमा यो त्यत्ति लामो समय होइन । तथापि, ४८ वर्षमा इतिहास र समयले पनि धेरै आरोह–अवरोह, सफलता–असफलताको सामना गरिसकेको हुन्छ । एक जना व्यक्तिको जीवनलाई नियाल्दा एक जना व्यक्ति ४८ वर्षको हुँदा उसले जीवनका धेरै रङ […]

Continue Reading

सिद्धान्तनिष्ठ र देशभक्त पार्टी नेमकिपा

झनक बहादुर भक्तपुर, १० माघ (सन्दर्भः ४८ औँ नेमकिपा स्थापना दिवस) २०३६ सालको जनमतसङ्ग्रहताका काभ्रेमा आयोजित जनसभा विसं २०१५ को आम निर्वाचनमा भारतको सहयोगमा नेपाली काङ्गे्रसले १०९ सीटमध्ये ७४ सीट प्राप्त गर्यो । अन्य पार्टीहरूमा गोर्खा परिषद्–१९, सं.प्रजातन्त्र पार्टी–५, नेकपा–४, प्रजापरिषद् (आचार्य) –२, प्रजापरिषद् (मिश्र) –१ र स्वतन्त्र–४ जना सांसद विजय भएका थिए । नेकाले […]

Continue Reading

भक्तपुरमा बढ्दै कोरोना संक्रमण, चार हजार पुगे सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता भक्तपुर, १० माघ भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। त्यस्तै यही शनिबार ९६८, शुक्रबार ६२७तथा बिहीबार ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी […]

Continue Reading

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार बढीमा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता एजेन्सी, १० माघ भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा २७ हजार भन्दा कम हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४३९ जनाको ज्यान गएको छ। यससँगै भारतमा कुल सक्रमितको संख्या बढेर २२ लाख ४९ लाख ३ सय ३५ पुगेको छ।

Continue Reading