भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार बढीमा कोरोना संक्रमण

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

एजेन्सी, १० माघsharethis sharing button

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा २७ हजार भन्दा कम हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४३९ जनाको ज्यान गएको छ। यससँगै भारतमा कुल सक्रमितको संख्या बढेर २२ लाख ४९ लाख ३ सय ३५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *