भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजारमा कोरोना संक्रमण

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
एजेन्सी, ११ माघ

भारतमा विगत २४ घण्टामा  २ लाख ५५ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको हो। २ लाख ६७ हजार ७५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार देशमा कुल सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८४२ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *