यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ- डब्लूएचओ

न्यूज अपडेट संवाददाता एजेन्सी, १० माघ कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्। ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओको युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूगले भने। मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ। […]

Continue Reading

काठमाडौं उपत्यकामा ३७९१ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमााडाैं, ९ माघ काठमाडौं उपत्यकामा थप ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ।

Continue Reading

१७ हजार नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ माघ पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो। यस्तै पछिल्लो २४ घण्टामा १४१६ […]

Continue Reading

आज मध्यरातिदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि, आचरण पालना गर्न आयोगको आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ माघ यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । […]

Continue Reading

एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ माघ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को […]

Continue Reading

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ। यही अवधीमा ३ जनाको मृत्यु भएको छ। कुल मृतकको संख्या […]

Continue Reading

काठमाडौं उपत्यकामा ४२ हजार बढी सक्रिय संक्रमित, शुक्रबार ५२९९ थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ काठमाडौं उपत्यकामा ४२ हजार ५६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ३०६८८, ललितपुरमा ७१४५ र भक्तपुरमा ४२२३ सक्रिय संक्रमित छन्। देशभर ६५ हजार ३ सय  ७४ जना कोरोनाका सक्रिय संक्रमित छन्। शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५२९९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र […]

Continue Reading

यी २२ नेपाली कम्पनीसँग ३ करोड ८४ लाख ट्याब्लेट पारासिटामोल बनाउने कच्चा पदार्थ स्टकमा (कसको कति?)

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ  नेपालमा पारासिटामोलको अभाव भइरहेको भन्ने गुनासो आइरहेको समयमा नेपालकै विभिन्न २२ वटा औषधि उत्पादक कम्पनीसँग झण्डै ४ करोड लाख ट्याब्लेट पारासिटामोल बनाउने कच्चा पदार्थ रहेको विवरण फेला परेको छ। औषधि व्यवस्था विभागले संकलन गरेको विवरण अनुसार नेपालका २२ कम्पनीसँग पारासिटामोल बनाउने १९ हजार ४ सय ६० केजी कच्चा पदार्थ […]

Continue Reading

प्रधानमन्त्रीको अपिल- स्वास्थ्य मापदण्डको इमान्दारीपूर्वक पालना गर्नुहोस् [सम्बोधनको पुर्णपाठसहित]

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ माघ प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले जारी गरका स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गरी कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न अपिल गरेका छन्। ‘विश्व कोभिड १९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त […]

Continue Reading

कोरोनाका कारण त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ माघ कोरोना भाइरस संक्रमण बढेसँगै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित […]

Continue Reading