काठमाडौं उपत्यकामा थपिए ४२४ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका विभिन्न प्रयाेगशालाहरुकाे गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण पुष्टि भएकाे हाे।

आइतबार काठमाडौंमा २९२, ललितपुरका १०० तथा भक्तपुरका ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *