‘कोभिड डेडिकेटेड’ अस्पताल बन्दै वीर र ट्रमा सेन्टर
न्यूज अपडेट काठमाडाैं, २५ बैशाख सरकारले कोरोना संक्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित हाल चलिरहेको अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको हो। मन्त्रालयमा भएको छलफलमा दुवै अस्पतालका निर्देशकले […]
Continue Reading