पछिल्लो २४ घण्टामा ५२ कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख  पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार योसँगै नेपालमा ३ हजार ६८४ जना संक्रमितको निधन भएको छ। यसैगरी आज देशभर ८ हजार ७७७ जना  पिसिआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन्। पछिल्लो २४ घण्टामा देशभर […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २६ बैशाख पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन्। १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading

मन्त्रालयको दाबी : ४८ प्रतिशत आईसीयू बेड खाली छ, चिकित्सक भन्छन्, भरिभराउ छ

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख आईसीयूमा बेड नपाउँदा बचाउन सकिने अवस्थाका एक कोरोना संक्रमितको मृत्यु भएको चाँगुनारायण नगरपालिकाका मेयरले बताएका छन् । मेयर सोमप्रसाद मिश्रका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का अन्दाजी ५५/६० वर्षका पुरुषका लागि उनले शुक्रबार मध्यरातमा आईसीयूमा बेड खोजेका थिए । तर बेड पाउन सकेनन् र संक्रमितको मृत्यु भएको छ । मेयर मिश्रका […]

Continue Reading

शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ४ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ५, उदयपुरमा १९, ओखलढुंगामा २, […]

Continue Reading

आज देशभर ३३७० कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख देशभर एकैदिन ३ हजार बढी कोरोना कोरोना संक्रमित निको भएका छन्। गत २४ घण्टामा मात्र मात्र ३ हजार ३ सय ७० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ। यो दर कुल […]

Continue Reading

काठमाडौं उपत्यकामा ३ हजार ११३ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख काठमाडौं उपत्यकामा एकै दिन (शनिबार) ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ११३ संक्रमित थपिएका हुन्। शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २  हजार २७० छन्। यस्तै, ललितपुरमा ४६२ र भक्तपुर जिल्लामा ३८१ जना […]

Continue Reading

९८९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख देशभर हाल करिब एक हजार कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ७५८ आइसीयू र २३१ जना भेन्टिलेटरमा गरी ९८९ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ९५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा १०४ आइसीयू र २० भेन्टिलेटरमा, प्रदेश २ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५३ जना काेराेना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२  पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित […]

Continue Reading

पछिल्लो २४ घण्टामा १८ हजार ३०४ जनाको परीक्षण, ८ हजार ४१८ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २५ बैशाख पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन्। १७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा ८ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

Continue Reading

केमिकल अभावमा भक्तपुर अस्पताल, स्वाब सङ्कलन रोकिँदै

न्यूज अपडेट भक्तपुर, २५ बैशाख कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै शैया भरिएका छन्। अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ। निजी अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचार नगरेको अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा बिरामीको चाप बढे पनि अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा समस्या परेको अस्पतालका […]

Continue Reading