अक्सिजन अभाव कि कृत्रिम अभाव?
न्यूज अपडेट काठमाडाैं, ४ जेठ वैशाख महिनामा कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिव्र रुपमा फैलियो। वैशाख महिनामा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन्। तीमध्ये एक हजार ६०८ जना संक्रमितको अस्पताल, आइसोलेसन, होम आइसोलेसन र उपचारका लागि अस्पताल आउने क्रममा निधन भएको छ। तीमध्ये कति संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएका छन्। दोस्रो […]
Continue Reading