सकियो रातो मछिन्द्रनाथको जात्रा
न्यूज अपडेट काठमाडाैं, ५ जेठ नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मछिन्द्रनाथको जात्रा बुधबार समापन गरिएको छ । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर बुधबार पुल्चोकबाट मछिन्द्रनाथलाई बुङ्मती लगिएको छ । विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जावलाखेलमा भोटो देखाउने जात्रापछि मछिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो । तर यस वर्ष महामारीका कारण […]
Continue Reading