पछिल्लो २४ घण्टामा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३ जेठ आज देशभर ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन  परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या […]

Continue Reading

काठमाडौं उपत्यकामा २,६०९ जनामा संक्रमण

न्यूज अपडेट काठमाडाैं, २ जेठ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार देशभरमा भने सात हजार ३६८ जनामा […]

Continue Reading

पेट्रोल र डिजलको मूल्य बढ्यो

न्यूज अपडेट काठमाडाैं, २ जेठ नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाकाे मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी […]

Continue Reading

स्वास्थ्य मन्त्रालयले भन्यो– अस्पतालहरुले बिरामीका आफन्तसँग अक्सिजन नमाग्नू

न्यूज अपडेट काठमाडाैं, २ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणपछि उपचारका लागि भर्ना हुन आउने बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ। आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भएकाले बिरामीका आफन्तलाई बोकेर ल्याउन भनेर नभन्न आग्रह गरे। ‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६६४८ संक्रमित निको भई डिस्चार्ज भए

न्यूज अपडेट काठमाडाैं, २ जेठ पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर  हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्। आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ। गत २४ घण्टामा मात्र ७ हजार ३ सय ६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा १२, उदयपुरमा ९, ओखलढुंगामा ३३, […]

Continue Reading

१६९३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

न्यूज अपडेट काठमाडाैं, २ जेठ देशभर हाल १ हजार ६ सय ९३ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय १३ आइसीयू र ३८० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १ हजार ७ सय १ संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए। प्रदेश १ मा १७६ […]

Continue Reading

आज देशभर ७३६८ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २ जेठ आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४  जनाको एन्टीजेन  परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ […]

Continue Reading

पछिल्लो २४ घण्टा १४५ संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २ जेठ पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ। आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर […]

Continue Reading

अक्सिजन प्लान्ट जडान गर्न तीन अस्पताललाई पाैने ६ करोड उपलब्ध गराउने निर्णय

न्यूज अपडेट काठमाडाैं, १ जेठ अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णुप्रसाद पौडेलले तीन वटा अस्पताललाई पाैने छ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्। अर्थमन्त्रीको शपथपछि पदवहाल ग्रहण गर्ने क्रममा उनले उक्त पहिलो निर्णय गरेका हुन्। अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जलाई पाँच करोड […]

Continue Reading