आज १२७२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५४४७

न्यूज अपडेट काठमाडाैं, १९ मंसिर पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ […]

Continue Reading

काठमाडौं, भक्तपुर सहित ६ वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

न्यूज अपडेट काठमाडाैं, १८ मंसिर मुलुकभर ६ वटा जिल्लामा मात्र पाँच सय बढी कोरोना सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ र कास्कीमा गरी पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी ६ वटा जिल्लामा गरी १० हजार १ सय ९१ जना संक्रमित छन्। सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै […]

Continue Reading

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १८ मंसिर नेपालमा आज १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ९ जना संक्रमितको मृत्यु भएको थियो। एकै दिन १ हजार ३ सय ४३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३७ हजार […]

Continue Reading

काठमाडौं उपत्यकामा कोरोनाको एन्टिजेन परीक्षण शुरु

न्यूज अपडेट काठमाडाैं, १७ मंसिर  सरकारले कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो। सोमबारदेखि शुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ। […]

Continue Reading

१० हजार ७ सय ४१ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, १७ मंसिर देशभर १० हजार ७ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। बुधबार १६ हजार ५ सय ४७ जना संक्रिय संक्रमित मध्य १० हजार ७ सय ४१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ७ सय […]

Continue Reading

बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १७ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। गत २४ घण्टामा १ हजार ४ सय ९० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा २९ र […]

Continue Reading

४ सय २९ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत

न्यूज अपडेट काठमाडाैं, १७ मंसिर  देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय २९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६४ जना भेन्टिलेटरमा र ३ सय ६५ जना संक्रमित आइसियुमा […]

Continue Reading

बुधबार काठमाडौं उपत्यकामा ७२३ संक्रमित थपिए,४जना संक्रमितको मृत्यु 

 न्यूज अपडेट काठमाडाैं, १७ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२५ महिला र ३९८ पुरुष गरी ७२३ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै उपत्यकामा एक लाख १० हजार ३७९ जना व्यक्ति संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ५३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा […]

Continue Reading

पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १७ मंसिर पछिल्लो २४ घण्टामा थप १ हजार ५६७  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख १८ हजार १ सय ६१ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९२ दशमलब ३ प्रतिशत संक्रमित […]

Continue Reading

नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १७ मंसिर पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यएकै दिन १ हजार ४ सय ९० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर […]

Continue Reading