राजतन्त्रको भूत

न्यूज अपडेट भक्तपुर, २१ मंसिर नेपाली भाषामा एउटा उखान छ, सर्प मरेपनि उनको पुच्छर हलिरहन्छ । आज देशमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएको छ । तैपनि हालसम्म पनि पुरानो राजतन्त्रका पक्षपातीहरुले भने आफ्नो गतिविधि जारी राख्न छोडेका छैनन् । यस क्रममा मेची महाकाली अभियान नै सञ्चालन गरी उनीहरुले वर्तमन गणतन्त्र […]

Continue Reading

साउनयता पुनर्निर्माण भए ४६ हजार घर

न्यूज अपडेट काठमाडौं, १९ मंसिर आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घरहरु पुनर्निर्माण भएका छन् । त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामहरुलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी […]

Continue Reading

कोरोना भ्याक्सिनका लागि द्रुत कार्य योजना पारित, आठवटा समिति गठन

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर खोप व्यवस्थापनका लागि छुट्टै सचिवालयको व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित गरेको छ। विभिन्न देशले बनाएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र प्रयोगमा आउने देखिएपछि मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्य योजना […]

Continue Reading

कोरोना संक्रमितका लागि हिटरको प्रयोग कतिको सुरक्षित?

न्यूज अपडेट काठमाडाैं, २१ मंसिर बन्द कोठामा हिटर बाल्दा किन हुन्छ मृत्यु? बन्द कोठामा हिटर र कोइला बाल्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ८ मा बिहीबार बिहान एक महिनाकी छोरीसँगै आमाको मृत्यु भयो। झ्याल र ढोका पुरै बन्द थिए। कोठामा भेन्टिलेसन पनि थिएन। कोठा न्यानो पार्नका लागि हिटर र आगो दुवै बाल्दा उनीहरुले ज्यान गुमाउनु प¥यो। यो […]

Continue Reading

देशभर १० हजार ३ सय ९४ जना संक्रमित होम आइसोलेसनमा 

न्यूज अपडेट काठमाडाैं, १९ मंसिर  आज देशभर १० हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। शुक्रबार १५ हजार ४ सय ४७ जना संक्रिय संक्रमितमध्ये १० हजार ३ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा ५ हजार ९ सय ७४ जना होम […]

Continue Reading

शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, १९ मंसिर नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। गत २४ घण्टामा १ हजार २ सय ७२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा […]

Continue Reading

देशभर ३ सय ८२ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

न्यूज अपडेट काठमाडाैं , १९ मंसिर देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३ सय २८ जना संक्रमित आइसियुमा उपचाररत […]

Continue Reading

काठमाडौं उपत्यकामा ६०६ संक्रमित थपिए,७ जना संक्रमितको मृत्यु 

न्यूज अपडेट काठमाडाैं, १९ मंसिर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै उपत्यकामा एक लाख ११ हजार ५४६ जना व्यक्ति संक्रमित भएका छन्। स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, […]

Continue Reading

१५७५ जना कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, १९ मंसिर पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।  देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै नेपालमा २ लाख २१ हजार ८ सय ४७ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ८ हजार ३१ जनाको […]

Continue Reading

थप १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो

न्यूज अपडेट काठमाडाैं , १९ मंसिर पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार […]

Continue Reading