२०७७ साउन १६ गते शुक्रवारकाे राशिफल

कला/साहित्य समाचार

न्यूज  अपडेट

भक्तपुर, १६ साउन

मेष :  ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ )  : अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । श्भकार्यको चर्चा चल्ने छ । बन्द व्यापार पेशा व्यवसायको क्षेत्रमा उच्चती र प्रगतिको वातावरण बन्ने छ । विशेष यात्राको सम्भवना रहनुका साथै आत्मिय मित्रताको भेट हुने छ ।

बृष (ऊ,ए,ओ,वा,वी,वू,वे,वो):  अधिकार प्राप्तिको लागि गरिएको प्रतिस्पार्धामा विजयी भइने छ । आज निर्णय कार्यन्वयन हुने छ । स्वास्थ्यमा समस्या आउन सक्ने छ । वुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा)  : विवाद र प्रतिस्पार्धामा ुसफलता मिल्ने छ । धार्मिक सास्कृतिक सभासमारोहमा सरिक हुने सम्भवना छ । आधुरा काम समेत पुरा हुने सम्भावना रहेको छ ।आफन्त साथीभाइबाट मन धन प्राप्त होला।

कर्कट( ही,हू,हे,हो,डा,डी,डु,डे,डो ):  रोकिएको काम पुरा हुन सक्छ । जग्गा जमिनको कारोबारमा राम्रो फाइदा हुने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गबाट विशष सहयोग मिल्ने छ ।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,ट) :  बीचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा तनाब बढेको महसुुस हुने छ । बैदेशिक क्षेत्रको यात्रामा सफलता मिल्ने छ । जीवनमा एककिसिमको निरसता आउन सक्छ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : दबाब र तनाब बढेको महसुस हुने छ । महत्वपूर्ण अवुसर गुम्न सक्ने छ । सन्तानपक्षको मायामा कमि आउने छ । यात्रामा सावधानी अपनाउन पर्ने छ । चोटपटकको भय हुनका साथै, पारिवारिक कलह समेत उत्पन्न हुने छ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते्र) : नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धार्मिक कृत्यमा सहभागि भइने छ । रमाइलो यात्राको सम्भवना रहेको छ । परिवारजनको साथले नयाँ आश ज जगाउने छ । प्रेम र मित्रताको बन्धनले रमाउने समय पनि छ ।

बृश्चिकस् ( तो,ना,नी,नू,ने,नो,या,यी,यू्) : परिश्रम अनुसारको उपलब्धी राम्रै पाइने छ । चिताएको कामले तीब्रता लिने छ । आज पारवारिक जमघट र समर्थन पाइएला। चिताएको काममा साथ मिल्नेृ छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)   : आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान्न पाउने छन् । छोटो यात्राको सम्भावना पनि रहेको छ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):  आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुने छ । आजको प दिन हाँस खेल र मनोरञ्जनतात्मक हुने छ ।

पारिवारिक सुख पनि मिल्ने छ ।दाम्पत्य जीवन सुखमय हुने छ । सन्तान सुख मिल्ने छ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,द):  एउटै कामबाट दोहोरो प्रगति गर्न सकिने छ । बन्धुबन्धावबाट सहयोग प्राप्त हुने छ । छाृेटो यात्राको सम्भावना रहेको छ । त्यसबाट दि र्घिकालिन फाइदा पुग्ने छ । लामोसमय देखि रोकिएको अधुरा काम पुरा हुने छन् ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : शुभराम्भको चर्चा चल्ने छ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्र्दभमा रमाइलो यात्रा होला अतिथिको रुपमा सत्कार गर्न पाइने छ ।पढाइलेखाइमा सफलता हात लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *