२०७७ साल साउन ११ गते आइबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ११ साउन

मेष (चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) आँटेको र तोकेको कार्य पुरा होला । आयआर्जनको क्षेत्रमा सुधार आउनुका साथै धार्मिक कार्यहरुमा मन जाने छ । सन्तान सुख प्राप्त हुने छ।नयाँ कार्यको योजनाबाट लाभ लिन सकिने छ ।

वृष ( इ,उ,ए,ओ,वा,वि,वु, वे,वो ) रोकिएका अधुराकामहरु पुरा हुने छन् । बोलीको प्रभाव बढ्ने छ । विना प्रतिस्पर्धा फाइदा हुने योग रहेको छ । पढाइलोखाइमा मन जानुका साथै चिनाएका मनको आकंक्षा पुरा हु्ने छन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हां ) सन्तानबाट सुख मिल्ले छैन । प्रतिक्षा गरिएको काम पुरा हुने छ । दैनिक कार्यमा प्रगति हुने छ । नयँ ज्ञान सिक्ने अवसर प्राप्त होला । धार्मिक कार्यमा मन जाने छ । यात्राको सम्भावना रहला ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो ) शुभ कार्यको चार्चा रहला । विशिष्ट व्यक्तिको साथ रहला । धार्मिक कार्यमा मन जाने छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुने छ । बषौंदेखि रोकिएको काम पुरा हुने योग रहेको छ ।बैदेशिक क्षेत्र बलियो भएर आउने छ ।

२०७७ साल साउन ११ गते आइबारको रासिफल, कस्तो रहला आज तपाईको दिन ? राजनैतिक परोपकारमा मन जाने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनोरञ्जनमा सहभागि भइएला पुर्नर्मिलनको योग रहेको छ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । स्वाथ्य सम्बन्धी चिन्ता बढ्ने छ । नयाँ कार्यको योजना बन्ने छ । विना प्रतिस्पार्धा फाइदा लिन सकिने छ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते) बन्न्न लागेको काम रोकिएला । निर्णयक क्षमतामा कमी आउने छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने छ । चुनौतिको समाना गरी गलत निर्णय लिन पुगिने छ सचेत रहन आवश्यक होला ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू् ) छोटो र लाभदायक काम यात्रा गर्न सकिने छ । आर्थिक पक्ष राम्रो रहेको छ । विशिष्ठ व्यक्तिको साथ रहने छ । समाजिक कार्यमा सफलता मिल्ले छ । जोश जाँगर हिम्मत बढ्ने छ । दैनिक कार्यहरु सहज बन्दै जाने छ ।

धनु  ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) व्यक्तिगत काममा सफलता हात लाग्ने छ ।कृषि क्षेत्रको मौका अनुसार काम गर्ने मौका मिल्ने छ । शैक्षिक क्षेत्रम सफलता मिल्ने छ । पार्टी सेमिनार जस्ता कार्यमा सहभागि भइएला ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नाम कमाउनका लागि अनकुल प्रयास विद्या र बुद्धिको विकास हुने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । नयाँ कार्य वा रोजगारीको शुभ अवसर मिल्ने छ ।

कुम्भ  ( गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक बन्धनमा परी आँटेको रोजेको कामामा अनयोलता हुने छ । सौन्दर्यतमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । समान हराउने योग रहेको छ ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) विभिन्न अवसरको खोजि हुनका साथै अवसर प्राप्त गर्ने योग रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कामको थालनी होला ।मान प्रतिष्ठामा वृद्धि हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *