२०७७ साल साउन ९ गते शुक्रबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, ९ साउन

मेष : ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ )

बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । सन्तान सुख प्राप्त हुने छ।नयाँ कार्यको योजनाबाट लाभ लिन सकिने छ । दाम,इनाम, र प्रतिष्ठानको लागि सहकार्यको योजना बन्ला र साथै साथी भाइको हौसला मिल्ने छ ।

बृष  :(ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

रोकिएका काम पुन सञ्चालनमा आउन सक्ने छन् । बु,द्धिको क उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुने छ । धार्मिक, सामजिक महत्वको क्षेत्रको भ्रमण हुन सक्नुको साथै पारिवारी सद्धभाव बढ्न सक्ने छ ।

मिथुन: (का,की,कू,घ,ङ,छ,के,को,हां)

नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । कला र गलाका प्रभाव बढ्ने छ ।मनोरञ्जन कार्यक्रमहरुमा सहभागिता जनाइने छ । नजिकैको व्यक्तित्वहरुबाट सहयोग प्राप्त गर्न सकिने छ ।

कर्कट : ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो )

उन्नती एबम् प्रगतिको बातारणमा असहजता महसुस हुने छ । अनाश्वयक धन खर्च हुने सम्भवना रहेको छ । बैदेशिक क्षेत्र कमजोर नै हुने छ । सोचेको जस्तो काम नहुदाँ मनमा चिन्ता लाग्नुका साथै दिक्क लाग्ने छ ।

सिंह  : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

ठिक समयमा ठिक काम गर्न सकिने छ । परिवारबाट माया प्रेम पाउन सकिने छ । राजनैतिक परोपकारमा मन जाने छ । धार्मिक स्थलहरुको भ्रमण हुन सक्ने छ । सोचे अनुरुपमा काम बन्ला ।

कन्या :  ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो )

दैनिक व्यावहारमा खर्च बढ्न सक्छ ।बेस्ुरमा काम गर्ने बानीले अप्ठारोमा पारिने छ । चोटपटकको भयका साथै बोलीको प्रभावले नकारात्मक टिकाटिप्पणी हुन सक्ने छ ।

तुला  : ( रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सामाजिक धार्मिक कृत्यमा मन जाने छ । समाजसेवाको भावनाले मन प्रशन्न् रहला र नयाँ कामको योजनाले मनमा आत्मिए सन्त्ुष्टि मिल्ने छ । बोलीको प्रभाावबाट रोकिएका काम बन्लान् ।

बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू्र.)

सुन्दर पहिरनले सुन्दरतामा निख्खरता ल्याउने छ । नयाँ कामको प्रारम्भ हुने छ । छोटो र लाभदायक काम यात्रा गर्न सकिने छ । आर्थिक पक्ष राम्रो रहेको छ । धर्मकर्म प्रति मन जाने छ ।

धनु  : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

प्रेम प्रसंगमा पनि केही नराम्रो क्षण आउन सक्ने छ । सन्तानबाट सुख प्राप्त हुने सक्ने छैन । व्यक्तिगत काममा सफलता हात लाग्ने छ ।कृषि क्षेत्रको मौका अनुसार काम गर्ने मौका मिल्ने छ । व्यक्तिगत रुपमा सफलता हात पर्ने छ ।

मकर  : (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

एकपछि अर्को नयाँ व्यक्तिसँग भेटघाट हुने सम्भावना रहेको छ । व्यापार तथा धन लाभमा मन जाने छ । नाम कमाउनका लागि अनकुल प्रयास विद्या र बुद्धिको विकास हुने छ ।धार्मिक तथा मनोरञ्जन क्रियाकलापमा मन जाने छ ।

कुम्भ  : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सामजिक कार्यमा सहभागि भइने छ । प्रयत्न गरेबढी फाइदा लिन सकिने छ । टाढाका आफन्तसँग पुर्नमिलन हुने सम्भावना रहेको छ । बोलीको प्रभाबबाट मित्रता कायम रहला ।

मीन : ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाजसेवामा मन लाग्ने छ । मनपरेको परिकार खान पाइने छ । बोलीको प्रभाव बढ्ने छ । सामाजिक क्षेत्रमा मान सम्मान्न प्राप्त हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *