२०७७ साल साउन ९ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ९ साउन मेष : ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । सन्तान सुख प्राप्त हुने छ।नयाँ कार्यको योजनाबाट लाभ लिन सकिने छ । दाम,इनाम, र प्रतिष्ठानको लागि सहकार्यको योजना बन्ला र साथै साथी भाइको हौसला मिल्ने छ । बृष  :(ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काम पुन सञ्चालनमा आउन […]

Continue Reading