देशभर १८३७४ संक्रमित, कुन जिल्लामा कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ साउन

शुक्रबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या  १८ हजार ३ सय ७४ पुगेको छ। २४ घण्टामा मात्र १ सय ३३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७ वटा प्रयोगशालामा गरिएको ३ हजार ९ सय ८७ परीक्षणमा १ सय ३३ जना संक्रमित भेटिएका हुन्।

३२ जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएका छन्। रौतहटमा मात्र १ हजार ५ सय ५ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, कैलालीमा ९९३, दैलेख – ८९७, महोत्तरी – ७९७, कपिलवस्तु – ७६५,सर्लाही – ७६४,दाङ – ६७९, पाल्पा – ५६४,अछाम – ६४५, धनुषा – ६४१, डोटी – ६४४, बाजुरा – ६१६, सुर्खेत – ५५१ लगायत भेटिएका छन्।

१६ वटा जिल्लामा करीब २ सय जना संक्रमित छ भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।

कुन जिल्लामा कति संक्रमित छन् ?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला 

रौतहट – १५०५
कैलाली – ९९३
दैलेख – ८९७
महोत्तरी – ७९७
कपिलवस्तु – ७६५
सर्लाही – ७६४
दाङ – ६७९
पाल्पा – ५६४
अछाम – ६४५
धनुषा – ६४१
डोटी – ६४४
बाजुरा – ६१६
सुर्खेत – ५५१
कञ्चनपुर – ५१३
बाँके – ४०७
सप्तरी – ४१२
गुल्मी – ३६५
अर्घाखाँची – ३४२
प्युठान – ३३५
रुपन्देही – ३४३
नवलपरासी पूर्व – ३२८
झापा – ३४२
डडेल्धुरा – २९९
बैतडी – २७६
सल्यान – २६१
काठमाडौं – २७५
सिरहा – २४४
पर्सा – २४२
बागलुङ – २३४
बर्दिया – २२३
स्याङजा – २२०
मोरङ – २२६

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
बारा – १८५
बझाङ – १७९
तनहुँ – १७६
धादिङ – १३८
नवलपरासी पश्चिम – १२६
सुनसरी – १२८
गोरखा – १२१
चितवन – १२१
लमजुङ – १०९
कास्की – ११०
पर्वत – १००
उदयपुर – ९१
ललितपुर – ८२
रोल्पा – ७०
कालिकोट – ७०
सिन्धुपाल्चोक – ६५

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
भक्तपुर – ४९
म्याग्दी – ४६
मकवानपुर – ४१
रुकुम पश्चिम – ३८
रामेछाप – ३७
इलाम – ३०
नुवाकोट – ३२
ओखलढुंगा – २२
काभ्रेपलाञ्चोक – २१
सिन्धुली – २१
दार्चुला – २०
जाजरकोट – २०
ताप्लेजुङ – १५
खोटाङ – १४
धनकुटा – १५
रुकुम पूर्व – १२
रसुवा – ११
दोलखा – १०
मुगु – ८
तेह्रथुम – ७
पाँचथर – ७
संखुवासभा – ६
सोलुखुम्बु – ६
भोजपुर – ६
डोल्पा – ५
हुम्ला – ३
मुस्ताङ – १
मनाङ – १

Leave a Reply

Your email address will not be published. Required fields are marked *