भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ६ साउन

सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले व्यवसायिक हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

कोरोनाको जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान बन्द थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *