बलिउड अभिनेत्री ऐश्वर्या राय उनको छोरी अस्पताल भर्ना

मनोरञ्जन विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३ साउन

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनको छोरी अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनीहरुलाई कुनै पनि लक्षण नेदेखिएकाले घरकै क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरुलाई अहिले मुम्बइस्थित नानावटी अस्पतालामा भर्ना गरिएको हो बलिउड महानायक अमिताभ बच्चन उनको छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यसभन्दा अघि नै अमिताभ र उनका छोरा अभिषेकलाई पहिला नै अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार शुरु गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *