जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौ, १७ जेठ

असार १३ गतेसम्म हवाई सेवा बन्द

सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको हो।

यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *