सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री

न्यूज अपडेट काठमाडौं, १५ जेठ नेपाली सेनाले चीनबाट हवाई मार्ग हुँदै दोस्रो खेप स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको हवाई जहाज बुधबार चीनको ग्वान्झाओ गएको थियो । नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य […]

Continue Reading

चौरजहारी घटनाः १८ जना पक्राउ, २ को खोजी जारी

न्यूज अपडेट रुकुम, १५ जेठ जाजरकोट र रूकुम पश्चिमको सीमामा पर्ने ठूली भेरी नदी। तस्बिर : पुन्जन बिश्वकर्माको फेसबुकबाट। रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको घटनामा संलग्न रहेको आशंकामा १८ जना पक्राउ परेका छन्। त्यहाँका वडाध्यक्षसहित २० जना विरुद्ध किटानी जाहेरी परेको छ। वडाध्यक्षसहित १२ जना सोमबार पक्राउ परेका थिए भने थप […]

Continue Reading

सरसफाइकेा पर्व सिथि नखः

न्यूज अपडेट भक्तपुर, १५ जेठ जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवार सभ्यता र संस्कार अनुरुप हरेक वर्ष सिथि नखः पर्व मनाईन्छ । महिना जेष्ठको छ, बादलहरु आकाशमा पानी बोकेर हिँड्न उड्न थालिसके, अब आकाश अनि धर्ती दुबैतर्फ तैयारी छ, वर्षायामको । वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाईको कुरा आउँदछ । वर्षायामको तयारी […]

Continue Reading

काभ्रेमा बाढी : ३ जनाको उद्धार, ३ पुल बगे

न्यूज अपडेट काठमाडौं, १५ जेठ काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी […]

Continue Reading

राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

न्यूज अपडेट काठमाडौं, १५ जेठ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति […]

Continue Reading

कार्यसूचीबाट कसरी हट्यो संविधान संशोधन प्रस्ताव  ?

न्यूज अपडेट काठमाडौं, १५ जेठ भारतीय मिडियाको गलत प्रचार : कांग्रेसभित्र बैठक छिटो बोलाउन दबाब, आरोप नलगाउन सरकारलाई चेतावनी “माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले (क) नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७”लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुहुने, (ख) नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” पेश गर्नुहुने,” संसद् सचिवालयले बुधबारको […]

Continue Reading

‘राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन प्रेरणा मिलोस्’

न्यूज अपडेट काठमाडौं, १५ जेठ राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रले राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन प्रेरणा देओस् भनेर इच्छा प्रकट गरेकी छिन् । १३ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा […]

Continue Reading

जेठ १५ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १५ जेठ श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ १५ गते बिहिबार इश्वी सन २०२० मे २८ तारीख ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथी तिष्य नक्षत्र प्रातः ५ः४९ बजे सम्म पश्चात अष्लेषा नक्षत्र ध्रुब योग कौलव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा शुभ योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, गणतन्त्र दिवस, कुमार षष्ठी, […]

Continue Reading