अमेरिकाले कोरोना टास्क फोर्स खारेज गर्ने, मृतकको संख्या ७१ हजार नाघ्यो

न्यूज अपडेट एजेन्सी, २४ बैशाख अमेरिकालाई अझै पाँच वर्षसम्म बन्द गर्नु हुँदैन : ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । अहिलेको टास्क फोर्सले राम्रो काम गरेको बताउँदै उनले अब त्यसमा परिवर्तन आवश्यक रहेको बताए । अमेरिकामा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसविरुद्ध लड्न ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सको […]

Continue Reading

स्वास्थ्यमा लगानी : खोई प्रतिफल?

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख रमेश कुँवर यतिखेर समग्र विश्वको ध्यान स्वास्थ्य क्षेत्रमा केन्द्रित छ। स्वास्थ्य क्षेत्र भनेको ठूलाठूला अस्पताल मात्रै हुन् भन्ने मानसपटलमा बोकेर हिँडेकाहरुले पनि यस क्षेत्रको विशालता, महत्व, संवेदनशीलता र गहिराइ मापन गर्ने अवसर कोभिड-१९ बाट प्राप्त गरिरहेका छन्। हरेक देशहरुले स्वास्थ्य क्षेत्रमा आफ्नो स्वमूल्यांकन गरिरहेका छन् र आगामी दिनमा स्वास्थ्य प्रणाली […]

Continue Reading

डिस्चार्ज भएका ३ जनामा पुनः देखियो कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २४ बैशाख कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ। डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ  देखिएको हो। डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने क्रममा जाँच गर्दा […]

Continue Reading