बाँकेका सबै धार्मिकस्थलमा रहेका धर्मगुरुको कोरोना परीक्षण हुने

न्यूज अपडेट काठमाडाैं, २० बैशाख नेपालगञ्जमा कोरोना पोजिटिभ देखिएपछि चार स्थान सील बाँकेका सबै धार्मिक स्थलमा रहेका धर्मगुरुहरुको कोरोना भाइरस संक्रमण परीक्षण गरिने भएको छ। सबै धार्मिक स्थलमा बस्ने धर्मगुरु र कुर्न बस्ने व्यक्तिहरु र नियमित आउने व्यक्तिहरुको नमुना परीक्षण गरिने भएको  निर्णय भएको बाँकेका एसपी वीरबहादुर ओलीले जानकारी दिए। हालसम्म विभिन्न धार्मिक स्थलका १०० […]

Continue Reading

वैशाख २५ पछि लकडाउन खुकुलो हुने स्वास्थ्यमन्त्री ढकालको संकेत

न्यूज अपडेट काठमाडाैं, २० बैशाख फाइल तस्बिर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन्। शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन्। सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझाव आइरहेकाले सरकारले पनि […]

Continue Reading

पछिल्लो २४ घण्टामा १४६१ जनाको कोरोना परीक्षण, संक्रमितको संख्या ५९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २० बैशाख कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ जनाको नमूना परीक्षण भएको छ। आज थप नयाँ दुई संक्रमित भेटिएका छन्। कोरोनाको आशंकामा नेपालमा हालसम्म ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १२ हजार ५ सय ७७ जनाको पिसिआर र ४७ […]

Continue Reading

नोबेल मेडिकल कलेजको बदमासी : उदयपुर ठेगाना भनेपछि अप्रेसन कक्षबाटै निकालिए बिरामी

न्यूज अपडेट इटहरी, २० बैशाख विराटनगरको नोबेल मेडिकल कलेज तथा टिचिङ हस्पिटलले एकपछि अर्को बदमासी गर्दै आएको पाइएको छ। अस्पतालले उदयपुर ठेगाना भएका बिरामीलाई अपरेसन थिएटरबाट निकालेर रेफर गर्ने गरेको पाइएको हो। उदयपुरमा कोरोना संक्रमित भेटिएपछि अस्पतालले उदयपुरका बिरामीलाई अन्यत्रै रिफर गर्न थालेको हो। बुधबार बिहान उदयपुर गाईघाट घर भएकी महिलालाई अप्रेशन थिएटरबाट निकालेर कोशी […]

Continue Reading