कोरोनाले विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित
न्यूज अपडेट काठमाडाैं, ७ बैशाख कोरोनाभाइरस महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको एनआरएनएको सचिवालयले जनाएको छ […]
Continue Reading