नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो : स्वास्थ्य मन्त्रालय उदयपुरमा १२ र चितवनमा २ जना
न्यूज अपडेट काठमाडाैं, ६ बैशाख नेपालमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन्। उदयपुरमा ३४, २९, २६, २८, […]
Continue Reading