नेपालमा छैटौं कोरोना संक्रमित भेटिए
न्यूज अपडेट काठमाडौं, २१ चैत नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन्। संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उनले जानकारी […]
Continue Reading