विदेशमा रहेका ५० नेपालीमा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडौं, २३ चैत प्रतिकात्मक तस्बिर विदेशमा कोरोना संक्रमित नेपालीको संख्या ५९ पुगेको छ। रोजगारी, र अध्ययनलगायतका प्रयोजनमा विभिन्न मुलुकमा पुगेका ५० जनामा संक्रमण देखिएको हो। विदेश र नेपालमै रहेका ९ जना गरी ५९ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। पोर्चुगलमा सबैभन्दा ठूलो संख्यामा १४ जना नेपालीमा कोरोना संक्रमण भएका छन्। पोर्चुगलका विभिन्न […]

Continue Reading

कहाँ छन् भारतबाट फर्किएका सुदूरपश्चिमका १ लाख ४२ हजार नागरिक?

न्यूज अपडेट धनगढी, २३ चैत जब भारतमा कोरोना भाइरसकाे रिपाेर्ट पोजेटिभ आउन थाल्याे त्यही बेलादेखि नेपाल प्रवेश गर्ने नेपालीहरुकाे सीमामा पनि भीड बढ्न थाल्याे। सुदूरपश्चिमका सीमा नाकामा नेपालीहरुकाे भीड लागेका भिडियो पनि सार्वजनिक भयो। काेराेना संक्रमणबाट जाेगिन सरकारले लकडाउनकाे घाेषणा गर्‍याे। लकडानपछि पनि सुदूर तथा मध्यपश्चिमका सीमा नाकाबाट राेजगारीका लागि भारत गएका कामदार आउने क्रम […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या २ लाख २६ हजार १०६, ५८ हजार ८७१ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २२ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ५८ हजार ८७१ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार शनिबार बिहान ८ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १० लाख ९८ हजार ८४८ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म २ लाख २६ […]

Continue Reading

कोरोनाको कहरमा छट्पटिएको जीवन

डा. श्याम लाेहनी काठमाडाैं, २२ चैत आज मनमा धेरै कुराहरु खेलिरहेका छन्। छट्पटी बढिरहेको छ। के गरौं, कता जाऔं बिखलबन्दमा छु। सानोसानो कुराले पनि तनाव बढिरहेको छ। मन किनकिन बेचैन छ। आफूले जानेका कुराहरु सकेसम्म छिटोभन्दा छिटो लेखुँजस्तो लागिरहेको छ। औषधि तथा विष विज्ञानका कुराहरु, जनस्वास्थ्यका विषयहरुमा केही न केही लेखिरहने बेचैनी कतिसम्म बढेको छ […]

Continue Reading

स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विभागका महानिर्देशकलाई ३ दिनभित्र सर्वोच्च उपस्थित हुन आदेश

न्यूज अपडेट काठमाडाैं, २२ चैत सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई  तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी गरेको छ। सर्वोच्चले कोराना भाइरसको उपचार, बिरामीहरुको रिफर, स्वाब परीक्षण र परीक्षणका बारेमा भइरहेका कार्यहरु बारेको विस्तृत विवरणसहित ३ दिनभित्र अदालत उपस्थित हुन भनेको हो। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले २३ गतेको सुनुवाईमा […]

Continue Reading

कोरोनाको उपचारमा बाधा पुर्‍याउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज हुने

न्यूज अपडेट काठमाडाैं, २२ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) तथा अन्य उपचार सेवामा बाधा पुर्‍याउने डाक्टर, नर्स, फर्मासिस्ट तथा स्वास्थ्यकर्मीको छानविन गरी पेशागत लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालिन सेवा सञ्चालन केन्द्र (एचइओसी) का सहप्रवक्ता डा समीर अधिकारीले कोभिड१९को त्रासले कतिपय अस्पतालले सेवा सुचारु नगरेको, चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी […]

Continue Reading

कोरोनाको उपचारमा बाधा पुर्‍याउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज हुने

न्यूज अपडेट काठमाडाैं, २२ चैत काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) तथा अन्य उपचार सेवामा बाधा पुर्‍याउने डाक्टर, नर्स, फर्मासिस्ट तथा स्वास्थ्यकर्मीको छानविन गरी पेशागत लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालिन सेवा सञ्चालन केन्द्र (एचइओसी) का सहप्रवक्ता डा समीर अधिकारीले कोभिड१९को त्रासले कतिपय अस्पतालले सेवा सुचारु नगरेको, चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी नहेरेको […]

Continue Reading

कोरोनाको उपचारमा बाधा पुर्‍याउने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको लाइसेन्स खारेज हुने

न्यूज अपडेट काठमाडाैं, २२ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) तथा अन्य उपचार सेवामा बाधा पुर्‍याउने डाक्टर, नर्स, फर्मासिस्ट तथा स्वास्थ्यकर्मीको छानविन गरी पेशागत लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालिन सेवा सञ्चालन केन्द्र (एचइओसी) का सहप्रवक्ता डा समीर अधिकारीले कोभिड१९को त्रासले कतिपय अस्पतालले सेवा सुचारु नगरेको, चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी […]

Continue Reading

उद्योग प्रतिष्ठानहरू सशर्त खोल्न दिने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, २१ चैत सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो । ‘उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. […]

Continue Reading

कोरोना अपडेट : निको हुनेको संख्या २ लाख १० हजार १३५, ५२ हजार ९७३ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २१ चैत कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ५२ हजार ९७३ जनाकाे ज्यान गएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार नेपाली समय अनुसार शुक्रबार बिहान ७ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणका कारण यति धेरै मानिसकाे मृत्यु भइसकेको हाे। यस्तै संक्रमित हुनेको संख्या १० लाख १४ हजार ६७३ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म २ लाख १० […]

Continue Reading