र्यापिड टेस्टिङ किट ठीक छ वा छैन भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जाँच गर्ने
न्यूज अपडेट काठमाडाैं, २४ चैत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सरकारले सात करोड रूपैयाँ बढी खर्च गरेर चीनबाट १५ मिनेटमै कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने र्यापिड टेस्टिङ किट किनेपछि यसको विश्वसनीयतामाथि प्रश्न उठ्न थाल्यो। लगत्तै सरकारले यो किट ठीक छ-छैन भनेर जाँच्न राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदलाई जिम्मा दियो। तर यो जिम्मा आइतबार फेरि परिषदबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई […]
Continue Reading