दुई हजार वर्षमा पहिलोचोटि सुनसान भक्तपुरको वैशाख

सविना श्रेष्ठ भक्तपुर, २ बैशाख बिस्का: जात्राका लागि रथ बनाउन ठिक्क पारिएका सामग्री। जात्रा नहुने भएपछि सुनसान भक्तपुरमा यी सामग्री असरल्ल छन्। यसपालि नयाँ वर्षमा भक्तपुरले ठूलो कुरा ‘मिस’ गर्याे – बिस्काः। बिस्का: यहाँको मूल जात्रा मात्र होइन, लिच्छवि कालदेखि चलिआएको परम्परा हो। लिच्छविहरूले शासन गर्न थालेपछि विजयोत्सवका रूपमा यो जात्रा चलाएको स्थानीय विश्वास छ। बिस्का:मा ठड्याइने यःसि […]

Continue Reading

फ्रान्सको लकडाउन ११ मेसम्म लम्बियो राष्ट्रपति म्याक्रोनले भने- कोरोनाविरुद्ध लड्न हाम्रो पूर्वतयारी थिएन

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन न्यूज अपडेट काठमाडौं, २ बैशाख, फ्रान्सले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप नै लकडाउनको समय अवधि थप गरेका हुन् । फ्रान्समा गत २४ घण्टामा ५७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या फ्रान्समा […]

Continue Reading

कोरोना संक्रमणबाट जोगिन ६ वटा टि को रणनीति लिएका छौंः स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

न्यूज अपडेट कठमाडाैं, २ बैशाख स्वास्थ्य तथा जनसंख्या  मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोक्नका लागि ६ वटा टि को रणनीति लिएर काम गरिरहेको बताएका छन्। उनले नयाँ वर्षको अवसरमा सोमबार विशेष सम्बोधन गर्दै मन्त्री ढकालले देशलाई कोभिड१९ को थप संक्रमणलाई रोक्न ६ वटा टि को रणनीति लिइएको बताए। उनले भने,‘ यस संक्रमणको विकास क्रमसँगै हामीले […]

Continue Reading

पेप्सिकोलामा आरडीटी टेष्ट गर्दा ३ जनामा कोरोना पोजिटिभ पाटन अस्पतालमा भर्ना पिसिआर परीक्षण हुँदै: स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, २ बैशााख पेप्सीकोला टाउन प्लानिङस्थितमा तीन जनामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आरडीटी टेष्टमा पोजिटिभ आएका तीन जनालाई पाटन अस्पतालमा लगिएको र पिसिर जाँचका लागि प्रक्रिया अघि बढाइएको जानकारी पाएको बताए। पाटन अस्पतालका […]

Continue Reading

कोरोनासँगको लडाइँमा अदृश्य पेसा फर्मासिस्ट

रन्जना बाँस्तोला काठमाडाैं, १ बैशाख   आजभोलि एउटा यस्तो भाइरसको नाम सुनिन्छ, जसले बच्चादेखि वृद्धवृद्धासम्म सबैको दैनिकीमा हलचल मच्चाइरहेको छ। पूरा विश्वलाई नै तरंगित बनाइदिएको भाइरस हो, कोरोना भाइरस। यो भाइरससँगको लडाईं जित्न हरेक प्रयास अपनाउँदै छन् विश्वभरका राष्ट्रहरु। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले अहिले विश्वभरि नै महामारीको रुप लिएको छ। कोरोना भाइरसको […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या १८ लाख ५१ हजार, के छ युरोपियन राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडौं, १ बैशाख कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ५१ हजार नाघेको छ। नेपाली समय अनुसार सोमबार दिउसो ३ बजेसम्म संक्रमितको संख्या १८ लाख  ५१ हजार ५ सय ३१ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी मानिस  संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ५ लाख ५७ हजार ५ सय ९० पुगेको छ। जोन्स हप्किन्स […]

Continue Reading

स्टार अस्पतालले शुरु गर्यो‍ टेलिमेडिसीन सेवा

न्यूज अपडेट ललितपुर, १ बैशाख सानेपास्थित स्टार अस्पतालले विश्वव्यापी रुपमा फैलिएको कोभिड१९ का कारण उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै टेलिमेडिसिन सेवा सुरु गरेको छ। अस्पतालले लकडाउनका कारण नियमित स्वास्थ्य सेवा लिनबाट बञ्चित समुदायलाई लक्षित गर्दै अनलाइन टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको हो। डिजिटल प्रविधिको प्रयोग गर्दै सेवा सुरुवातका क्रममा ई–कन्फरेन्स मार्फत नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा […]

Continue Reading

कैलाली र रौतहटमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या १४ पुग्यो र्‍यापिड किटको परीक्षणमा नेगेटिभ, पीसीआरमा पोजेटिभ

न्यूज अपडेट काठमाडाैं, १ बैशाख नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक एक जनामा कोरोना देखिएको हो कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। रौतहटको क्वारेन्टाइनमा रहेका युवामा कोरोना देखिएको हो। उनलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता […]

Continue Reading

२४ घन्टामा ८ सय ९७ जनाको कोरोना परीक्षण, तीन जना भारतीय नागरिकमा संक्रमण देखियो : प्रवक्ता देवकोटा

न्यूज अपडेट काठमाडाैं, १ बैशाख कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। उनीहरु सबै वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। संक्रमण देखिएका तीनै जना पुरुष रहेको र उनीहरुको उमेर क्रमश: ३७, ४४ र […]

Continue Reading

लकडाउन हटाउन हतार गरे कोरोना भाइरस घातकरुपमा पुनः फैलिनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

न्यूज अपडेट एजेन्सी, २९ चैत विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए। युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि […]

Continue Reading