भारतमा कोरोना संक्रमण बढ्दै : २ सय ४२ को मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेका संख्या बढ्दै गइरहेको छ। शुक्रबार साँझ ५ बजेसम्म २ सय ४२ जनाको मुत्यु भसको छ।

शुक्रबार इंदौरमा तीन जनाको मुत्यु भएको छ। ।  योसँगै इंदौरमा मुत्यु हुनेका संख्या  २६ पुगेको छ । त्यस्तै गुजराजमा पनि २४ घन्टा भित्र तीन जनाको मुत्यु भएको छ। गुजरातमा

कोरोनाको संक्रमणले गर्दा  १९ जनाको मुत्यु भइसकेको छ। आसाममा एक जनाको मुत्यु भएको छ।

आन्द्र प्रदेशमा दुई जना संक्रमितको मुत्यु भएको छ।

भारतमा कहाँ कतिको मृत्यु ? 
महाराष्ट्रमा ९८ जनाको मुत्यु भएको छ ।
मध्यप्रदेशमा  ३६ जनाको मुत्यु भएको छ।
गुजरातमा  १९ जनाको मुत्यु भएको छ।
तेलन्गनामा १२ जनाको मुत्य भएको छ।
तमिलनाडुमा  ८, दिल्लीमा १२, पंजाबमा ११, राजस्थानमा ८, पश्चिम बंगालमा ७, आन्द्र प्रदेशमा ६, कर्नाटक ५, उत्तर प्रदेशमा ४, जम्मू काश्मिरमा ४, हरियाणमा ३, हिमाञ्चल २, केरला २, बिहार २, चंडीगढ १, आसाम १, झारखण्ड १, ओडिशामा १ गरेर २४२ जनाको मुत्यु भइसको छ।

भारतमा ६ हजार ७ सय ७१ जना कोरोना भाइरबाट संक्रमित भएका छन्। उपचार पछि निको भएर घर फर्किनेको संख्या  ६ सय ३५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *