विश्वव्यापी संक्रामक रोगहरुको नालीबेली : कुन रोगबाट कतिको मृत्यु?

किरण चन्द्र पुन काठमाडाैं, ५ बैशाख   विश्व अहिले कोरोना महामारीले थिलोथिलो भएको छ। कोरोना विरुद्धको लडाईंमा विश्वका शक्तिशाली भनिएका देशहरुदेखि गरिबीको छायाँमा रहेका देशहरु सबै एक ठाउँमा उभिएका छन्। तैपनि कोरोनासँगको महासंग्राम जित्न निकै कठिन अनि जटिल भइरहेको छ। कोरोना नियन्त्रणका लागि विश्वका सबै देशमा लकडाउन प्रभावकारी देखिएको छ। विश्व अहिले सबै कुरा थाती […]

Continue Reading

काठमाडौंबाट धनगढी पुगे ३३ जना चिकित्सकको टोली

न्यूज अपडेट धनगढी, ५ बैशाख सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली आज धनगढी आइ पुगेको छ। सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि पनि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो। केही बेर अघि मात्रै यती एयरलाइन्सको जहाजमार्फत् चिकित्सकको टोली […]

Continue Reading

पाटन अस्पतालमा पनि कोरोना परीक्षण सुरु, पिसिआर परीक्षण गर्ने संस्था १४ पुगेपाटन अस्पतालमा पनि कोरोना परीक्षण सुरु, पिसिआर परीक्षण गर्ने संस्था १४ पुगे

न्यूज अपडेट काठमाडाैं, ५ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन अस्पतालमा कोभिड१९को नमुना परीक्षण सुरु भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पाटनमा अस्पतालमा कोभिड१९को पिसिआर मेसिनबाट परीक्षण सुरु गरेकोे जानकारी दिएका हुन्। योसँगै देशका १४ स्थानबाट कोभिडको नमुना परीक्षण सुरु भएको छ। प्रवक्ता देवकोटाले अन्य जिल्लामा पनि परीक्षणका लागि मेसिन परीक्षण सुरु […]

Continue Reading

कोरोनाको आंशकामा २४ घण्टामा ४ हजार बढीको परीक्षण, नयाँ संक्रमित भेटिएनन्

न्यूज अपडेट काठमाडाैं, ५ बैशाख फाइल तस्बिर कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन। यो सँगै कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या २४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ६ सय ८८ पिसिआरबाट र १६ […]

Continue Reading

कोरोना संक्रमित कहाँ कतिजना उपचाररत? के छ अवस्था?

न्यूज अपडेट काठमाडाैं, ३ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। मंगलबार थप दुई जना भेटिएसँगै संक्रमितको संख्या १६ पुगेको हो। पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो । बाँकी एक जनाको पहिलो परीक्षणमा कोरोना पोजेटिभ नदेखिएपछि पुनः परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ संक्रमितमध्ये […]

Continue Reading

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय, बैशाख १८ गतेसम्म सीमा नाका नखुल्ने

न्यूज अपडेट काठमाडाैं, २ बैशाख सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्‍दै […]

Continue Reading

नेपालमा कोरोनाको पछिल्लो अपडेट : १२ हजार ६०९ को परीक्षण गर्दा भेटिए १६ जना संक्रमित

न्यूज अपडेट काठमाडाैं, २ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवारसम्म १२ हजार ६ सय ९ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ। मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर र र्‍यापिड टेस्ट गरी परीक्षण गरिएको बताए। उनले २१ जिल्लामा मात्रै कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए। उनका अनुसार मोबाइल एपबाट कोरोना परीक्षणका लागि १६ […]

Continue Reading

लकडाउनमा सवारी चलाउन कागजी पास नदिइने, अब ईलेक्ट्रोनिक्स पास, मोबाइलबाट १११२मा म्यासेज गर्नुस्

न्यूज अपडेट काठमाडाैं, २ बैशाख लकडाउनपछि अत्यावश्यक सेवाका लागि सवारी पास बनाउने भीड जिल्ला प्रशासन कार्यालयमा लाग्यो। भीडका कारण काठमाडौं जिल्ला प्रशासनको कार्यालय बबरमहललाई सवारी पास दिन हम्मेहम्मे पर्यो। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा जिल्ला प्रशासनको भीड देखेपछि जेनेक्स प्रालिका प्रवन्ध निर्देशक सोहन श्रेष्ठलाई डिजिटल पास उपलब्ध गराउने आइडिया फुर्यो। उनले गृहसचिव महेश्वर […]

Continue Reading

लकडाउनको तेस्रो साता : बिहानै सडकमा समातिए १३ सय जना

न्यूज अपडेट काठमाडाैं, २ बैशाख सरकारले लकडाउन घोषणा गरेको तीन साता पूरा भएको छ। कोरोना संक्रमण बिरामीको सङख्या थपिँदै गएपछि सरकारले लकडाउनको समय थप गर्ने तयारी गरिरहेको छ। तर, लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या पनि थपिँदो छ। प्रत्येक बिहान प्रहरीले उपत्यकाभित्रका सडकबाट औशत १३ सय जना मानिसलाई नियन्त्रणमा लिने गरेको छ। आज बिहान ८ बजेसम्म उपत्यकाबाट […]

Continue Reading

भोलि सकिँदै लकडाउनको तेस्रो साता, अब कति दिन थपिएला?

न्यूज अपडेट काठमाडाैं, २ बैशाख सरकारले लकडानउ घोषणा गरेको तेस्रो साता पूरा भएको छ। तेस्रो पटक थप गरेको लकडाउनको समय भोलिबाट सकिँदैछ। तर, लकडाउनको समय सकिँदै गर्दा नेपालमा कोरोना संक्रमणका विरामीहरु झनै देखिन थालेका छन्। सोमवारसम्म १४ जनामा कोरोना संक्रमण देखिएको छ। थप केही आशंकाको घेरामा छन्। कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले लकडाउनको समय थप […]

Continue Reading