पाटन अस्पतालमा पनि कोरोना परीक्षण सुरु, पिसिआर परीक्षण गर्ने संस्था १४ पुगेपाटन अस्पतालमा पनि कोरोना परीक्षण सुरु, पिसिआर परीक्षण गर्ने संस्था १४ पुगे

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन अस्पतालमा कोभिड१९को नमुना परीक्षण सुरु भएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पाटनमा अस्पतालमा कोभिड१९को पिसिआर मेसिनबाट परीक्षण सुरु गरेकोे जानकारी दिएका हुन्।

योसँगै देशका १४ स्थानबाट कोभिडको नमुना परीक्षण सुरु भएको छ। प्रवक्ता देवकोटाले अन्य जिल्लामा पनि परीक्षणका लागि मेसिन परीक्षण सुरु हुने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *