कोरोना पुष्टि भएका बिरामीलाई टेकुबाट पाटन अस्पतालमा ‘सिफ्ट’ गरिने

न्यूज अपडेट काठमाडौं, १३ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पुष्टि भएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण (सिफ्ट) गर्न भएको छ। कोरोना भाइरस संक्रमणसँग सम्बन्धित रोगको परीक्षण र त्यसको निर्क्यौल गर्ने समयसम्म मात्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई माध्यमको रुपमा प्रयोग गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले […]

Continue Reading

कोरोना संक्रमित युवा अस्पताल पुग्नुअघि होटलमा बसेका थिए, साथीहरुलाई ‘पार्टी’ दिएका थिए

न्यूज अपडेट काठमाडौं, १३ चैत कोरोना संक्रमण पुष्टि भएका धादिङका युवा युनाइटेड अरब ईमिरेट्स (युएई)बाट नेपाल आएपछि राजधानीको एक होटलमा बसेका थिए। होटलमा रहँदा उनले साथीहरुलाई बोलाएर जमघट गर्नुका साथै पार्टी समेत दिएका थिए। चैत ६ गते नेपाल आएका उनी १० गतेमात्र अस्पताल पुगेका थिए। उक्त पाँच दिनको अवधिमा उनले धेरैजनासँग भेटघाट गरेको अस्पतालमा जानकारी […]

Continue Reading

चीनतर्फको नाका खुलाउने सरकारको निर्णय

न्यूज अपडेट काठमाडौं, १३ चैत फाइल तस्बिर सरकारले चीनतर्फको नाका खुलाउने भएको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी […]

Continue Reading