काठमाडाैंकाे सडकमा बनेका ताललाई नियाल्दा

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २ भदाै

मंगलबार दिउँसो ठूलो वर्षा भएपछि काठमाडौंको सडक एकैछिनमा जलमग्न भए । पानीको सहज निकास नहुँदा र ठाउँ ठाउँमा ढल थुनिँदा पानी परेपछि सडकमा ताल पर्नु काठमाडौंमा अनौठो हुन छाडिसकेको छ ।

यसरी सडकभर पानी जम्दा पैदलयात्री र सवारी चालकहरु समस्यामा पर्ने गरेका छन् । सडकमा जमेको पानीका कारण सवारी दुर्घटना हुने र पैदलयात्रीलाई हिलो छ्यापिने सम्भावना पनि उत्तिकै हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *