२५ नेपाली औषधि उत्पादकसँग सरकारले सिटामोलको विवरण माग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ६ माघsharethis sharing button

सरकारले २५ वटा औषधि उत्पादकसँग सिटामोल (प्यारासिटामोल)को विवरण माग गरेको छ। औषधि व्यवस्था विभागले एक सुचना जारी गर्दै सिटामोलको कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल र तयारी अवस्थाको सिटामोलको वितरणकाे विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए।

यी हुन सिटामोलको विवरण माग गरिएका कम्पनी

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *