कोरोना नियन्त्रणका लागि ललितपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी [आदेशसहित]

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

ललितपुर, ४ माघ

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका नयाँ आदेश जारी गरेका छन।  कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नयाँ आदेश जारी गदिएको हो।

आज उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि यस्तो आदेश जारी गरिएको हो। नयाँ आदेश आज राति १२ बजेदेखि लागु हुने जनाइएको छ।

हेर्नुहोस आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *