१७ हजार नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ९ माघ

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *